१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

सभामुखको निर्वाचन ७ माघमा गर्न प्रस्ताव

 शुक्रबार, पुस २२ २०७९  

काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले शुक्रबार (आज) बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको बताए । उनका अनुसार यसबारे लगभग सहमति भएको छ ।

प्रतिक्रिया सबै