२० मंसिर २०८०, बुधबार Wednesday 6 December, 2023

संसदको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने

 शुक्रबार, पुस २२ २०७९  

काठमाडौं । संसदको पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरूले बोल्ने कार्य तालिका तय भएको छ ।

प्रतिनिधि सभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावली अनुसार बैठक बस्ने भएको छ ।

यस्तै बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तय गरेको छ । सभामुख चयनका बारेमा भने अर्को सर्वदलीय बैठकले निर्णय गर्ने सहमति भएको छ ।

 

प्रतिक्रिया सबै