एनआईसी एसिया बैंक जनता लुटेरो बैंक हो : दुर्गा प्रसाई
सोमवार, पुस २५ २०७९

काठमाडौं । दुर्गा प्रसाई नेपाली राजनीतिमा बेला-बेला चर्चा हुने नाम हो । झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका सञ्चालक समेत रहेका एमाले नेता प्रसाई आफ्नो अभिव्यक्तिका कारण चर्चामा रहने गर्छन् ।
यसबीच उनले एक एक टेलिभजनको कार्यक्रममा एउटा बैंकलाई जनताको लुटेरा रहेको बताएका छन् । एन आईसी एसिया बैंकका सिइओ रोशन न्यौपानेबारे टिप्पणी गर्दै उनले सो र सनराईज बैंक लुटाहा बैंक भएको बताएका हुन् ।
‘सबैभन्दा जनताको पैसा लुट्ने बैंक भनेको एन आईसी एशिया र सनराईज बैंक हो’, उनले भनेका छन् ।
हेर्नुहोस् भिडियो
प्रतिक्रिया
सबै