२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

प्रदेश १ मा कांग्रेस प्रमुख सचेतकमा भुपेन्द्र नियुक्त

 सोमवार, माघ ९ २०७९  

काठमाडौं । प्रदेश १ मा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त भएका छन् ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सोमबार राईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । प्रदेश १ को प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।

 

प्रतिक्रिया सबै