म्याच फिक्सिङ गरेको आरोपमा थप एक पक्राउ
सोमवार, माघ ९ २०७९

काठमाडौं । म्यान फिक्सिङमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार नेपालका चार र विदेशी ६ जना फिक्सिङमा संलग्न भएको देखिएको हो ।
उनीहरुमध्ये महबुब आलम र आदिल अन्सारी पक्राउ परेका हुन् । यस्तै, थप एक जनालाई पक्राउ गरिएको छ । तर, उनको नाम खुलेको छैन ।
त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो ।
प्रतिक्रिया
सबै