९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

विभिन्न ठाउँमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँ– लगातारको वर्षासँगै गएको पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ...