यस्तो छ संसद्‌बाट पारित भएको नयाँ नागरिकता विधेयक

काठमाडौं । प्रतिनिधि सभाबाट शुक्रबार नयाँ नागरिकतासम्बन्धी विधेयक पारित भएको छ । जन्मको आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्न दलहरु एकमत भए । तर, वैवाहिक अङ्गीकृत नागरिकतामा भने सहमति जुट्न नसकेकाले विधेयक बहुमतले पारित भएको हो । विदेशी महिलाले भने नेपाली पुरुषसँग विवाह गरेमा अङ्गीकृत नागरिकता कहिले दिने भन्ने विषयमा विधेयकमा … Continue reading यस्तो छ संसद्‌बाट पारित भएको नयाँ नागरिकता विधेयक