९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

एमाले क्व्होलासोथार अध्यक्षको उम्मेदवारमा गुरुङ सिफारिस

लमजुङ । नेकपा एमालेले लमजुङको क्व्होलासोथार गाउँपालिका अध्यक्षको उम्मेदवारमा सूर्यप्रसाद गुरुङलाई सिफारिस गरेको छ ।...