१७ बैशाख २०८१, सोमबार Monday 29 April, 2024

एन्फा महासचिवमा किरण राई मनोनित

 बुधबार, असार ८ २०७९  

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई मनोनित भएका छन् ।

राईलाई पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको पहिलो बैठकले महासचिव मनोनित गरेको हो । अघिल्लो कार्यसमितिमा उनी प्रवक्ता थिए ।

बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको छ ।

प्रतिक्रिया सबै