१७ बैशाख २०८१, सोमबार Monday 29 April, 2024

तामाको भाँडामा राखिएको पानी पिउनुका १७ फाइदा

 आइतवार, साउन १५ २०७९  

काठमाडौं । आयुर्वेदिक विशेषज्ञका अनुसार तामाको भाँडोमा राखिएको पानीले रोग–प्रतिरोधी क्षमता बढाउँछ । पाँच हजार वर्षको आयुर्वेदिक अभ्यासअनुसार तामाको भाँडोमा राखिएको पानीमा धेरै किसिमका तत्त्व पाइन्छन् ।

आयुर्वेदिक विशेषज्ञहरुका अनुसार तामाको भाँडोमा राखिएको पानी पिउँदा यी फाइदा हुन्छन् ?

-थाइराइड ग्रान्थीको काममा सुधार
-एनिमिया रोगबाट बचाउनु
-शरीरको हड्डी बलियो बनाउनु
-शरीरको तौल घटाउन सहयोग गर्नु
-शरीरको बोसो घटाउन र त्यसलाई कम गर्न सहयोग गर्नु
-पाचन प्रणाली राम्रो राख्नु
-खानेकुराबाट पौष्टिक तत्व लिने शक्ति बढाउनु
-मिर्गौलालाई स्वस्थ राख्न सहयोग पुर्‍याउनु
-शरीरको विकार हटाउने प्राकृतिक तत्व दिनु
-शरीरका जीवाणुहरु मार्नु
-रोग प्रतिरक्षा क्षमता बढाउनु
-घाउचोट पुर्न सहयोग पुर्‍याउनु
-कुनै चोटबाट छिटो निको हुन सहयोग गर्नु
-शरीरको नयाँ कोषिका निर्माणमा सहयोग गर्नु
-कपाल र छालाको रङ यथावत राख्ने मेलानिनको उत्पादनमा सहयोग गर्ने
-शरीरको छाला मुलायम र लचिलो बनाउने
-अनुहारको रेखा हटाउन सहयोग गर्नु

प्रतिक्रिया सबै