११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

काठमाडौंको मतगणनास्थल बाहिर समर्थकको भीड, बालेनको पक्षमा मत आएपछि समर्थक हौसिए

 शनिबार, बैशाख ३१ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृह बाहिर मतदाताको भीड लागेको छ । मतपरिणाम पर्खेर बसेका मतदाताले आफूले मत दिएका उम्मेदवारको पक्षमा नारा लगाईरहेका छन् ।

नारा लगाउनेमा स्वतन्त्र उम्मेदवार बालेन शाह पक्षधर मतदाता धेरै देखिएका छन्, प्रारम्भिक मतपरिणाम बालेनको पक्षमा आएपछि उनका समर्थक हौसिएका छन् ।

काठमाडौं महानगरपालिकामो पछिल्लो मतगणना अनुसार बालेन २१३ मतका साथ अग्रस्थानमा छन् । एमालेका स्थापित १५९ भोट ल्याएर दोस्रो स्थानमा उक्लिएका छन् भने कांग्रसकी सिर्जना १४८ मतका साथ तेस्रोमा छिन् ।

अघि स्थापित तेस्रोमा र सिर्जना दोस्रो स्थानमा थिए । अहिले काठमाडौंको वडा नम्बर १ र वडा नम्बर ३२ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया सबै