१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

ललितपुर महानगरमा चिरीबाबुको अग्रता

 शनिबार, बैशाख ३१ २०७९  

काठमाडौँ । ललितपुर महानगरमा दुई सय मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् ।

निर्वाचन कार्यालयका अनुसार दुई सय मत गन्दा नेपाली कांगेसको एक सय १०, नेकपा एमालेका उम्मेदवारले ४७ मत पाएका छन् ।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले ३७ र नेकपा एमालेका उम्मेदवारले ६४ मत पाएका छन् ।

प्रतिक्रिया सबै