१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

भरतपुरमा रेनुको ११३८ मत, जगन्नाथ तेस्रोमा

 आइतवार, जेष्ठ १ २०७९  

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र) का उमेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् । वडा नम्बर–१ को मतगणना सकिँदा दाहालले एक हजार १३८ मत प्राप्त गरेकी छन् ।

उनलाई पछ्याइरहेका नेकपा ९एमाले०का उमेदवार विजय सुवेदीले एक हजार ०१५ मत पाएका छन् ।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ४२६ मत ल्याएका छन् । अहिले वडा नम्बर–२ को मतगणना सुरु भएको छ

प्रतिक्रिया सबै