९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

वडाध्यक्षलाई बधाई दिएर फर्कदा २ को मृत्यु

 सोमवार, जेष्ठ २ २०७९  

काठमाडौं । रसुवामा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको निधन मृत्यु भएको छ ।

मृत्यु हुनेमा उत्तरगया गाउँपालिका–१ का ४० वर्षीय राम र नुवाकोट विदुर नगरपालिका–१० का ४३ वर्षीया पम्फा तामाङ छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्णुप्रदीप बस्यालका अनुसार बेत्रावतीबाट खाल्टेबगरतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भएको हो ।

उनीहरु स्थानीय निर्वाचनमा उत्तरगया गाउँपालिका–४ का विजयी वडाध्यक्षको आफन्त हुन् । बधाई दिएर फर्कने क्रममा उत्तरगया–५ स्थित खाल्टेबगरमा दुर्घटना भएको हो ।

प्रतिक्रिया सबै