१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

राजेन्द्र लिङ्देनको गृह वडामा राप्रपाको प्यानलै विजयी

 सोमवार, जेष्ठ २ २०७९  

काठमाडौं । झापाको हल्दिबारी १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्यानलै विजयी भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको गृह क्षेत्र हल्दिवारी गाउँपालिका १ मा राप्रपाका उम्मेदवार देवी बहादुर थापासहित प्यानल नै निर्वाचित भएको हो ।

आफ्नो वडामा राप्रपा विजयी भएपछि लिङ्देन विजय जुलुसमा सहभागी समेत भएका थिए । यस्तै, गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देनको अग्रता कायम छ । लिङ्देन चुनावपछि पनि झापामै रहेका छन् ।

प्रतिक्रिया सबै