९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

कालीकोटको पलाता गाउँपालिमा माओवादी विजयी

 सोमवार, जेष्ठ २ २०७९  

काठमाडौं । कालीकोटको पलाता गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाया विजयी भएका छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अलै पूरा जैसी विजयी भएका छन् ।

यस पालिकामा अधिकांस वडा माओवादी केन्द्रले जित हासिल गरेको छ । तिलागुफा नगरपालिकामा प्रमुखमा कांग्रेसका शंकर उपाध्याय र उपप्रमुखमा एमालेका महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

प्रतिक्रिया सबै