९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

बेलडाँडी गाउँपालिकाको अध्‍यक्ष र उपाध्यक्षमा कांग्रेस निर्वाचित

 सोमवार, जेष्ठ २ २०७९  

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हरि चन्द्र राना निर्वाचित भएका छन् ।

उनी ४ हजार १०३ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नकेपा एमालेका अक्कलबहादुर विष्टले २ हजार ३०१ मत मात्रै ल्याएका छन् ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै शान्ती नाथ निर्वाचित भएकी छिन् ।

उनले ३ हजार ६७३ मत ल्याएकी छिन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी फुल देवी नरानाले ३ हजार २२७ मत प्राप्त गरिन् ।

प्रतिक्रिया सबै