१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

खोटाङको दिप्रुङ चुईचुम्मा ४ मा एमालेमा बबेन्द्र विजयी

 सोमवार, जेष्ठ २ २०७९  

काठमाडौं । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका ४ मा बबेन्द्र राई ‘बबि’ विजयी भएका छन् । नेकपा एमालेका बबेन्द्र ७ सय ८ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

वडाध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार ११२ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार ३७४ मतसहित पराजित भए ।

बबेन्द्र वडाध्यक्षमा यसअघि पनि नेकपा माओवादी केन्दबाट उम्मेदवार थिए । तर, नेकपा एमालेले नै उनलाई पराजित गरेका थिए । उनी केहि समय अघि मात्रै माओवादी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

अहिले दिप्रुङ चुईचुम्मा गाउँपालिकाको १, २, ३, ४, ५ र ६ वडाको मतपरिणाम सार्वजनिज भएको छ ।

यस्तो छ पछिल्लो मतपरिणाम

May be an image of text
May be an image of text that says 'स्थानिय तह निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालय दिपुड चुईचुम्मा गांउपालिका याडसालाटार खाटाड को मतगणना परिणाम नं. कर.सं. निर्वाचन चिन्ह बध्यक्ष उपाध्यक्ष बडा बध्यक्ष महिला बड़ा सदस्य खुला बडा सदस्य (दुई जना) दलित महिला सदस्य १०२ १०२ एउटा चिन्ह दुई बटा चिन्ह ६० १०१ ४६ ሂて ९६ ২७ सूर्य रुख गोलाकार भित्र हँसिया हथौडा कलम ढल्केको छाता ९६ ሂ६ १०१ ३९ ३३ २७ १०५ ३७ ४३ ३४ १ २२ ३१ २ जम्मा गणना भएको मत संख्या पूर्ण रुपमा बदर भएको मत संख्या २००'

प्रतिक्रिया सबै