१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

रामप्रसाद राई गाउँपालिकामा माओवादी केन्द्र विजयी

 सोमवार, जेष्ठ २ २०७९  

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

गठबन्धनको तार्फबाट अध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका थामबहादुर राई ३०७७ मतसहित निर्वासचत भएका हुन् । अध्यक्ष पदका प्रत्यासी नेकपा एमालेका बलराम राई २८५१ मत प्राप्त गर्दै पराजित भए ।

उपाध्यक्ष पदमा पनि गठबन्धन नै विजयी भएको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उपाध्यक्ष उम्मेदवार वीरेन्द्र राई ३५७७ सहित निर्वाचित भए । उपाध्यक्षका प्रत्यासी नेकपा एमालेका कमलादेवी राई २२१४ मतसहित पराजित भए ।

प्रतिक्रिया सबै