zoom citrix download zoom app download for pc free zoom app updated version download for pc free zoom download for windows 8.1 zoom meeting zoom meeting zoom meeting - zoom meeting zoom meeting zoom meeting zoom clone script download
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

‘गौतम बुद्ध दुवै देशका नागरिकका लागि श्रदय हुनुहुन्छ’

 सोमवार, जेष्ठ २ २०७९  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्धले नेपाल र भारतलाई भावनात्मकरूपमा आपसमा जोडेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धले नेपाल र भारतलाई आपसमा भावनात्मक र धार्मिकरूपमा जोडेको बताए ।

‘दुवै देशका नागरिकका लागि गौतम बुद्ध उत्तिक्कै श्रदय हुनुहुन्छ । उहाँको अमूल्य दर्शन र शिक्षाले दुवै देशका नागरिकलाई नजिकबाट प्रभावित पारेको छ’, उनले भने । गौतम बुद्धले दिएका चार उपदेशले मानव जीवनलाई पापबाट मुक्ति दिलाइरहेको उनले बताए ।

जीवनलाई रोग, शोक र दुःखबाट माथि उठाउन बुद्धका शिक्षा आज पनि विगतकै जत्तिको सान्दर्भिक भएको बताउँदै प्रधानमन्त्री देउवाले भने, ‘आज विश्वका विभिन्न ठाउँमा मानवजातिले हिंसा, इर्ष्याको र युद्धको सामना गरिरहनुपरेको छ ।’

 

प्रतिक्रिया सबै