zoom download 5.9.1 zoom app pc version zoom meeting app online classes download is it safe to download zoom on my laptop zoom win10 download download zoom meeting for windows 10 64 bit download zoom meeting for laptop zoom cloud meetings app pc
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र दिइने : अर्थमन्त्री शर्मा

 आइतवार, जेष्ठ १५ २०७९  

काठमाडौं । सरकारले अव्यवस्थित बसोबास गर्नेलाई राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा जग्गाधनीपुर्जा वितरण गर्ने भएको छ ।

आगामी आर्थिक वर्षमा ३ सय स्थानीय तहका ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने लक्ष्य राखिएको छ ।

संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री शर्माले भूमिको समुयोचित प्रयोग गर्न संघीय भूउपयोग नीति कार्यान्वयन गरिने बताएका छन् ।

उनले कृषियोग्य जमिन अन्य प्रयोजनमा प्रयोग गर्न निरुत्साहित गरिने बताए । प्रदेश र स्थानीय तहमा भुउपयोग तर्जुमा गर्न आवश्यक प्राविधिक सहयोग गरिने अर्थमन्त्री शर्माले बताएका छन् ।

 

प्रतिक्रिया सबै