join zoom meeting with id & password zoom install for windows 10 - zoom install for windows 10 is zoom safe to download 2021 download zoom to laptop zoom app download meeting zoom meeting app password zoom torrent download
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

२५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता

 आइतवार, जेष्ठ १५ २०७९  

काठमाडौं । सरकारले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने भएको छ ।

आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । उनका अनुसार मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई आगामी वर्षबाट पाँच हजार सुत्केरी भत्ता दिइने छ ।

त्यस्तै अर्थमन्त्री शर्माले प्रसूती सेवा उपलब्ध गराई आमा सुरक्षा कार्यक्रममा रकम वृद्धि गर्ने घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा २५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता दिने व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया सबै