२५ बैशाख २०८१, मंगलवार Tuesday 7 May, 2024

२५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता

 आइतवार, जेष्ठ १५ २०७९  

काठमाडौं । सरकारले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने भएको छ ।

आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । उनका अनुसार मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई आगामी वर्षबाट पाँच हजार सुत्केरी भत्ता दिइने छ ।

त्यस्तै अर्थमन्त्री शर्माले प्रसूती सेवा उपलब्ध गराई आमा सुरक्षा कार्यक्रममा रकम वृद्धि गर्ने घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा २५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता दिने व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया सबै