download zoom laptop gratis is zoom free to install free zoom download for computer why is my covid pcr taking so long zoom app downloard recording in zoom app
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

मुख्य प्रशिक्षक अलमुताइरी मैदानमै बेहोस : स्वास्थ्य अवस्था सामान्य

 आइतवार, जेष्ठ २९ २०७९  

काठमाडौं । कुवेतविरुद्धको खेल जारी रहेकै समयमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमै बेहोस भएका छन्। एएफसी एसियन कप छनोट अन्तर्गतको खेलमा प्रशिक्षक अलमुताईरी मैदानमै बेहोस् भएर लडेका हुन्।

अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षक अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ।

कुवेतविरुद्धको खेल जारी रहेको समयमा मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेपछि उनलाई अक्सिजन लगाएर अस्पताल लगिएको थियो।

कुवेतविरुद्धको खेलमा नेपाल ४-१ ले पराजित भएको छ।

प्रतिक्रिया सबै