join zoom meeting app download zoom client download for pc zoom update download for pc zoom client windows 10 download mic not working in zoom meeting windows 10 download zoom basic zoom pcr test for travel - zoom pcr test for travel download registrants zoom
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

रियल मड्रिडले गर्‍यो मार्सेलोको बिदाइ

 मङ्लबार, जेष्ठ ३१ २०७९  

काठमाडौं। स्पेनिस महारथि क्लब रियल मड्रिडले डिफेन्डर मार्सेलोको भव्य बिदाइ गरेको छ ।

सोमबार क्लबले सान्टियागो वर्नावेउमा कप्तानसमेत रहेका ब्राजिलियन स्टार खेलाडी मार्सेलोको बिदाई गरेको हो ।

३४ वर्षीय लेफ्ट ब्याक मार्सेलो १५ वर्ष रियलमा बिताएका थिए । मार्सेलो सन् २००७ मा रियल आएका थिए । त्यसयता उनले २५ उपाधि जितेका छन् । जसमा पाँच च्याप्पियन्स लिग रहेको छ ।

मड्रिडमा मार्सेलोले ५४५ खेल खेल्दा ३८ गोलसहित १०३ खेलमा सहयोग गरेका छन् ।

प्रतिक्रिया सबै