zoom meeting join a meeting login for free most current version of zoom for windows - most current version of zoom for windows zoom online meeting download zoom meeting download windows 8 - zoom meeting download windows 8 download zoom 5.3.0
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न नौ कम्युनिष्ट दलको माग

 बुधबार, असार १ २०७९  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द गर्न नौ वटा कम्युनिष्ट दलले माग गरेका छन् ।

नेकपा(क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका भ्रमणको क्रममा प्रधानमन्त्री देउवाबाट राष्ट्रघाती सम्झौताहरू हुन सक्ने भन्दै उनको भ्रमण रद्द गर्न माग गरेका हुन् ।

राष्ट्रको अहितमा कुनै प्रकारका सन्धि सम्झौतामा हस्ताक्षर नगर्न पनि माग गरिएका छन् । विज्ञप्तिमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि अमेरिकाको हस्तक्षेप एकाएक बढेको र त्यसको सहजकर्ता प्रधानमन्त्री देउवा भएको उल्लेख छ ।

प्रतिक्रिया सबै