८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

एसपीपीमा नेपाल आवद्ध भएको छैन, सोच पनि छैन : गृहमन्त्री

 बिहिबार, असार २ २०७९  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल एसपीपीमा आवद्ध नभएको स्पष्ट दिएका छन् ।

उनले संसद्लाई सम्बोधन गर्दै भने, “नेपाल आवद्ध हुने निर्णय गरेको छैन । सोच पनि राखेको छैन । एसपीपीमा नेपाल आवद्ध भएको छैन ।

कुनै निर्णय पनि भएको छैन । नेपालको भूमि कुनै पनि राष्ट्रका विरुद्ध प्रयोग हुन दिँदैन ।”

प्रतिक्रिया सबै