११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

दुबईका राजकुमार नेपालमा

 शनिबार, असार ४ २०७९  

काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम आज नेपालमा आई पुगेका छन् । उनी तीनदिने नेपाल भ्रमणका लागि आजै नेपाल आइपुगेका हुन् ।

उनी पूूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न झापा पुगेका हुन् ।

प्रतिक्रिया सबै