१२ श्रावण २०८१, शनिबार Saturday 27 July, 2024

सुनको मूल्य तोलामा ३ सयले घट्यो

 आइतवार, असार ५ २०७९  

काठमाडौं । आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ ।

छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ कायम हुँदा तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा आइपुगेको छ । अघिल्लो कारोबार दिन शुक्राबार छापावाल सुनको मूल्य ९७ हजार ८ सय रुपैयाँ थियो । यस्तै तेजावी सुनको मूल्य ९७ हजार ३ सय र चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ थियो ।

प्रतिक्रिया सबै