९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

न्यायाधीशले घुस मागेको अडियो बाहिरियो, न्यायपरिषद्को आकस्मिक बैठक बस्दै

 बुधबार, असार ८ २०७९  

काठमाडौं । काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइरालाले करोडौँ रकम घुस मागेको अडियो सार्वजनिक भएको छ ।

नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालाबीचको अडियो संवाद सार्वजनिक भएको छ ।

संवादमा सिभिल सहकारीका पूर्वअध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गरिएको छ । त्यसमा १० करोड रुपैयाँको रकम प्रस्ताव गरिएको छ । यसै विषयमा छलफल गर्न न्यायपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।

प्रतिक्रिया सबै