why is my pcr test taking so long - why is my pcr test taking so long zoom meeting join a meeting by number go zoom app pdf download zoom cloud meetings download pc free download zoom meeting for laptop zoom meeting icon download
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

बालेनले ल्याएको नीति तथा कार्यक्रम पारित

 बुधबार, असार ८ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पेश गरेको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम पारित भएको छ ।

बुधबार बसेको नगरसभाको ११ औं अधिवेशनले नीति तथा कार्यक्रम संशोधनसहित पारित गरेको हो ।

सभामा मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका विषयहरुको जवाफ दिएपछि पारितका लागि निर्णयार्थ पेश गरेका थिए ।

उनले सदस्यहरुले दिएका सुझावहरूलाई ऐन, नियम र कानुनअनुसार यथासम्भव समावेश गरिने पनि बताए ।

प्रतिक्रिया सबै