८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

बालेनले ल्याएको नीति तथा कार्यक्रम पारित

 बुधबार, असार ८ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पेश गरेको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम पारित भएको छ ।

बुधबार बसेको नगरसभाको ११ औं अधिवेशनले नीति तथा कार्यक्रम संशोधनसहित पारित गरेको हो ।

सभामा मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका विषयहरुको जवाफ दिएपछि पारितका लागि निर्णयार्थ पेश गरेका थिए ।

उनले सदस्यहरुले दिएका सुझावहरूलाई ऐन, नियम र कानुनअनुसार यथासम्भव समावेश गरिने पनि बताए ।

प्रतिक्रिया सबै