zoom app hacking issues download zoom.us latest zoom download zoom pc app dark mode zoom clone script download download zoom for mc zoom messaging app download for pc
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

फतुवा विजयपुर नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचारको मुद्दा

 आइतवार, असार १२ २०७९  

काठमाडौं । फतुवा विजयपुर नगरपालिका, रौतहटका मेयर गोपाल राय, तत्कालिन उपमेयर कान्ति देवीसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।

अख्तियारले प्रचलित ऐन नियम विपरित लाल बकैया नदीको ठेक्का लगाएको ठहर गर्दै एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया सबै