१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

फतुवा विजयपुर नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचारको मुद्दा

 आइतवार, असार १२ २०७९  

काठमाडौं । फतुवा विजयपुर नगरपालिका, रौतहटका मेयर गोपाल राय, तत्कालिन उपमेयर कान्ति देवीसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।

अख्तियारले प्रचलित ऐन नियम विपरित लाल बकैया नदीको ठेक्का लगाएको ठहर गर्दै एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया सबै