११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

कति छ सोमबारको विदेशी मुद्राको विनिमय दर ?

 सोमवार, असार १३ २०७९  

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ०६ पैसा र बिक्री दर १२५ रुपैयाँ ६६ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ०१ पैसा र बिक्री दर १३२ रुपैयाँ ६५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ३७ पैसा र बिक्री दर १५४ रुपैयाँ ११ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ १४ पैसा र बिक्री दर ३४ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया सबै