८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

भन्सार एजेन्टमा छानिए ६६० जना (सूची)

 बुधबार, असार १५ २०७९  

काठमाडौं। लोक सेवा आयोगको परीक्षाको माध्यमद्वारा ६६० जना भन्सार एजेन्टको इजाजतका लागि छनौट भएका छन्। बुधबार भन्सार विभागले भन्सार एजेन्टको नतिजा सार्वजनिक गरेको हो।

यसअघि पटक-पटक स्थगित हुँदै आएको भन्सार एजेन्टको परीक्षा गत वैशाख १७ गते भएको थियो।

गत वैशाख १७ मा परीक्षा भएपछि आज बुधबार यसको नतिजा सार्वजनिक भएको छ।

हेर्नुहोस् विभागद्वारा सार्वजनिक नतिजाः

नतिजाः

प्रतिक्रिया सबै