११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

धादिङमा बस दुर्घटना हुँदा ४१ जना घाइते

 शुक्रबार, असार १७ २०७९  
सांकेतिक तस्बिर

काठमाडौं । धादिङको गल्छी गाउँपालिका-४, चिरौदी पुलमा बस दुर्घटना हुँदा ४१ जना घाइते भएका छन् ।

गम्भीर घाइते पौडेलसहित २३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । अरू घाइतेहरूको अम्बे भरोसा अस्पताल गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गए राति करिब २ बजे काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७२९ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको प्रहरीचौकी बैरेनीले जनाएको छ ।

प्रतिक्रिया सबै