९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

माओवादी केन्द्रको ४१ सदस्यीय स्थायी समिति गठन

 बिहिबार, असार २३ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ४१ सदस्यीय स्थायी समिति गठन गरेको छ । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकले ४१ सदस्यीय स्थायी समिति गठन गरेको हो ।

माओवादीले बिहीबार नै १२५ पोलिटब्युरो र ३१ वैकल्पिक पोलिटब्युरो केन्द्रीय समितिबाट पारित गरेको छ ।

स्थायी समितिमा नेकपाकालका १५ जना समेटिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ पूर्व स्थायी कमिटी सदस्यतालाई निरन्तरता दिने छ । बाँकीको नाम भने २÷३ दिनमा टुंगो लगाएर सर्कुलर पठाउने प्रचण्डको भनाई छ ।

प्रतिक्रिया सबै