भृकुटीमण्डपमा आगलागी
बुधबार, असार २९ २०७९

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ ।
भृकुटीमण्डपस्थित ह्विलचेयरको गोदाममा आगलागी भएको हो ।
अहिले आगलगाी भएको स्थानतर्फ प्रहरी र दमकल जाँदै छ ।
प्रतिक्रिया
सबै