काठमाडौंको भृकुटीमण्डपमा आगलागी (भिडियो)
बुधबार, असार २९ २०७९

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ ।
अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।
हेर्नूहोस् तस्विर
प्रतिक्रिया
सबै