५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

काठमाडौंको भृकुटीमण्डपमा आगलागी (भिडियो)

 बुधबार, असार २९ २०७९  

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ ।

अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।

हेर्नूहोस् तस्विर

प्रतिक्रिया सबै