नेपाल प्रहरीका ३६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
बुधबार, असार २९ २०७९

काठमाडौं । नेपाल प्रहरीका ३६ जना नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् ।
बुधबार बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।
सूची हेर्नुहोस्
प्रतिक्रिया
सबै