२२ बैशाख २०८१, शनिबार Saturday 4 May, 2024

काठमाडौँ उपत्यकामा हैजाका बिरामीको सङ्ख्या २८ पुग्यो

 बुधबार, असार २९ २०७९  

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले थप एक हैजाको बिरामी भेटिएको बताए।

उनका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको हो । अहिलेसम्म हैजाका बिरामी २८ पुगेको छ ।

प्रतिक्रिया सबै