zoom free download for pc zoominfo extension app - zoominfo extension app latest version of zoom app zoom to download priority zoom download is zoom installer exe safe - is zoom installer exe safe
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना

 बिहिबार, असार ३० २०७९  

काठमाडौँ । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । जसकाकारण देशभर आंशिकदेखि सामान्य बदली भइरहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ।

महाशाखाकाका अनुसार बिहीबार बिहान कर्णाली प्रदेशका थोरै स्थानमा र बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा र हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया सबै