free download zoom for laptop zoom desktop client download windows 10 install zoom for all users windows 10 zoom app wont download zoom installer msi switches zoom offline installer msi zoom login uk online update - zoom login uk online update
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

जापानका लागि आवासीय राजदूत नियुक्त

 आइतवार, साउन १ २०७९  

काठमाडौँ। सरकारले जापानका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार डा. दुर्गा बहादुर सुवेदीलाई राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया सबै