९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

जापानका लागि आवासीय राजदूत नियुक्त

 आइतवार, साउन १ २०७९  

काठमाडौँ। सरकारले जापानका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार डा. दुर्गा बहादुर सुवेदीलाई राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया सबै