९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

पहिरोको कारण कर्णाली राजमार्ग सडक अवरोध

 बिहिबार, साउन ५ २०७९  

काठमाडौं । कालिकोटको खाँडाचक्र नगरपालिका-७ स्थित कलेना खोलामा बुधबार बिहान पहिरो जाँदा
कर्णाली राजमार्ग सडक अवरोध भएको छ ।

सडक अवरोध भएको खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट पिलिबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रतिक्रिया सबै