९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

संसद्‌मा लालबाबुको प्रश्न : गठबन्धनको गाँठागुठी नमिलेर चुनावको मिति घोषणा नगरेको हो ?

 आइतवार, साउन ८ २०७९  

काठमाडौं । नेकपा एमालेका सांसद लालबाबु पण्डितले चुनावको मिति किन घोषणा नगरेको ? भनेर संसदमार्फत सरकारलाई प्रश्न गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने- ‘गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाई गरिरहेको छ ?’, उनले प्रश्न गरे ।

उनले सभामुखमार्फत सरकारलाई प्रश्न गरे, ‘गठबन्धनको गाँठागुठी नमिलेर हो कि आशीर्वाद लिन गएको ठाउँबाट आशीर्वाद नपाएर हो कि ? या चुनाव नगराउने मनसायले गठबन्धन लामो समय टिकाउन हो जनता चाहान्छन् ?’

 

प्रतिक्रिया सबै