११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

 मङ्लबार, साउन १० २०७९  

काठमाडौं। मंगलबार दिउँसो प्रतिनिधिसभा बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको हो।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकको कार्यसूचीमा केही विधेयक प्रस्तुत हुने उल्लेख छ।

प्रतिक्रिया सबै