zoom app url download and install zoom client zoominfo stock - zoominfo stock zoom meeting login join meeting online free - zoom meeting login join meeting online free download zoom installer msi zoom for windows download app zoom free download zoom rooms app download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

अमेरिकी सहायकमन्त्री डोनाल्ड लू काठमाडौंमा

 बिहिबार, साउन १२ २०७९  

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । दक्षिण तथा मध्य एसियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू बिहीबार अपरान्ह काठमाडौं आइपुगेका हुन् ।

लूले नयाँ दिल्ली हुँदै काठमाडौं आइपुगेका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने कार्यक्रम छ ।

नेपालस्थित अमेरिकी दूतावासले लूको नेपाल भ्रमण नियमित भएको जनाएको छ ।

प्रतिक्रिया सबै