अमेरिकी सहायकमन्त्री डोनाल्ड लू काठमाडौंमा
बिहिबार, साउन १२ २०७९

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । दक्षिण तथा मध्य एसियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू बिहीबार अपरान्ह काठमाडौं आइपुगेका हुन् ।
लूले नयाँ दिल्ली हुँदै काठमाडौं आइपुगेका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने कार्यक्रम छ ।
नेपालस्थित अमेरिकी दूतावासले लूको नेपाल भ्रमण नियमित भएको जनाएको छ ।
प्रतिक्रिया
सबै