११ जेष्ठ २०८१, शुक्रबार Friday 24 May, 2024

काठमाडौंमा एकै परिवारका चारजना मृत भेटिए

 सोमवार, साउन १६ २०७९  

काठमाडौं । काठमाडौंमा एकै परिवारका चारजना मृत भेटिएका छन् । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौंका प्रहरी प्रमुख भरतबहादुर बोहोराले उनीहरूको हत्या भएको हुन सक्ने बताएका छन् ।

‘हत्या भएको आशंका गरिएको छ । घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे हामी थप बुझिरहेका छौं,’, उनले भनेका छन् ।

 

प्रतिक्रिया सबै