काठमाडौंमा एकै परिवारका चारजना मृत भेटिए
सोमवार, साउन १६ २०७९

काठमाडौं । काठमाडौंमा एकै परिवारका चारजना मृत भेटिएका छन् । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेको प्रहरीले जनाएको छ ।
काठमाडौंका प्रहरी प्रमुख भरतबहादुर बोहोराले उनीहरूको हत्या भएको हुन सक्ने बताएका छन् ।
‘हत्या भएको आशंका गरिएको छ । घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे हामी थप बुझिरहेका छौं,’, उनले भनेका छन् ।
प्रतिक्रिया
सबै