९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

चुनाव लड्ने महावीर पुनको घोषणा

 सोमवार, साउन १६ २०७९  

काठमाडौं । दुर्गम क्षेत्रमा ताररहित प्रविधिको प्रयोगका लागि प्रसिद्ध वैज्ञानिक महावीर पुनले आउँदो स्थानीय तह निर्वाचनमा पालिका प्रमुखमा उम्मेदवारी दिने बताएका छन् ।

प्रविधिको विकासको लागि काम गर्दै धेरै युवाहरूलाई आफ्नै देश फर्काउने अभियानमा रहेका पुनले फेसबुकमा स्ट्याटस लेख्दै म्यादीको अन्नपूर्ण गाउँपालिकाबाट चुनाव लड्ने बताएका हुन् ।

पुनले लेखेका छन्, ‘आगामी गा.पा चुनावमा अन्नपूर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा म उठ्नु पर्ला जस्तो देखिंदैछ र केही सिप नलागे उठिन्छ पनि ।’

 

प्रतिक्रिया सबै