११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

एमालेको आग्रहमा संसद बैठक ५ दिन सर्‍यो

 मङ्लबार, साउन १७ २०७९  

काठमाडौं । प्रतिनिधि सभा बैठक पाँच दिनको लागि सरेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको आग्रहमा संसद बैठक पाँच दिन सारिएको हो ।

अब अर्को बैठक साउन २२ गते बस्ने छ ।

प्रतिक्रिया सबै