१ जेष्ठ २०८१, मंगलवार Tuesday 14 May, 2024

पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको भन्दै अनेरास्ववियुको विरोध प्रदर्शन

 बुधबार, साउन १८ २०७९  

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको भन्दै अनेरास्ववियु बागमती प्रदेश कमिटीले नेपाल आयल निगमको कार्यालय टेकु अगाडि विरोध प्रदर्शन गरेको छ ।

उपत्यका विशेष कमिटीले भारतबाट मूल्य घटेर आएपनि निगमले मूल्य समायोजन नगरेको भन्दै प्रदर्शन गरेको हो । आयल निगमले भारतबाट मूल्य घटेर आए पनि निगम घाटामै रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया सबै