पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको भन्दै अनेरास्ववियुको विरोध प्रदर्शन
बुधबार, साउन १८ २०७९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको भन्दै अनेरास्ववियु बागमती प्रदेश कमिटीले नेपाल आयल निगमको कार्यालय टेकु अगाडि विरोध प्रदर्शन गरेको छ ।
उपत्यका विशेष कमिटीले भारतबाट मूल्य घटेर आएपनि निगमले मूल्य समायोजन नगरेको भन्दै प्रदर्शन गरेको हो । आयल निगमले भारतबाट मूल्य घटेर आए पनि निगम घाटामै रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया
सबै