८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

माटोलाई माया गर्ने धराने जनता (तस्बिरहरु)

 सोमवार, साउन २३ २०७९  

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अगुवाईमा धरानमा निरनतर वृक्षरोपन अभियान जारी छ । यसबीच धरानस्थित सर्दु जलाधार क्षेत्र र आोशो पार्कमा शनिबार पनि मेयर साम्पाङको अगुवाइमा माटोलाई माया गर्ने धराने जनता ‘बृहत वृक्षरोपन कार्यक्रम’मा सहभागी भए । धरानलाई नमुना सहर बनाउने अभियानमा मेयरसँगै जनता निरन्तर जुटिरहेका छन् । जसको प्रंशसा देशदेखि विदेशमा रहेका नेपालीहरुले गरिरहेका छन् ।

हेरौँ प्रतित चाम्लिङ राईले खिचेको तस्विरहरु : 

 

 

 

 

 

 

प्रतिक्रिया सबै